सन् २०१६ को मार्चमा जाहा हदिदको निधन त भयो तर उनले छाडेका वक्र डिजाइनहरू आधुनिक संसारकै उम्दा सिर्जनामध्येमा गनिन्छ । उनको सम्झनामा यहाँ पेश छन्, उत्कृष्ट डिजाइनहरूः
डिजाइन जगतकै सबैभन्दा उच्च पुरस्कार प्रित्कर आर्किटेक्चर प्राइज पाउन सफल उनलाई बेलायतको द गार्डियन पत्रिकाले क्विन अफ कर्भ अर्थात् वक्रताकी रानीको उपनाम दिएको थियो ।
उनले बेलायतको स्टिर्लिङ प्राइज सन् २०१० र २०११ मा गरी दुई पटक पाएकी थिइन् । यहाँ उनका उम्दा डिजाइनहरू हामी हेर्नेछौँः



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
