
भागः अठार
फुच्चे राजकुमारले सारा मरूभूमि पार गर्ने क्रममा तीन पत्ता भएको एउटा फूल भेट्यो । फूलले एक दिन एउटा गाडीमा मान्छेहरू चढेर कतै जाँदै गरेको देखेको थियो, थुप्रै वर्ष अघि । संसारका सबै मान्छे देखे जस्तो लाग्यो फूललाई ।
“लगभग छ-सातजना जति मान्छे थिए होलान् ।” फूलले भन्यो | धेरै वर्ष पहिलेको कुरा भएकोले बिर्सिसकियो, थाहा छैन कता गए उनीहरू । जरा नभएको हुनाले हावाले कता उडायो कता उनीहरूलाई । तिमीहरूको जीवन पनि धेरै कठिन छ ।” फूलले भन्यो ।
फूलको कुरा सुनिसकेपछि फुच्चे र राजकुमारले नमस्ते भन्दै अगाडि लम्के |



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
