मस्को स्कुल अफ पेन्टिङ एन्ड स्कल्पचर येगोर इभानोभिच माकोभ्स्कीकी सबैभन्दा जेठी सन्तानका रूपमा जन्मिएकी एलेक्जेन्ड्राले चित्रकलाका बारेमा आफ्ना पिताबाट सुने, देखेकी थिइन् । पछि उनलाई चित्रकलामा यति रूचि बढ्यो कि उनले ३० वर्षभन्दा बढी त्यसैमा जीवन बिताइन् ।

यसका बाबजुद पनि उनले जीवनकालमा खासै चर्चा पाइनन् ।

१९ औँ आधादेखि उनले ल्यान्डस्केप चित्र बनाउन थालेकी थिइन् ।

आउनुस्, आज एक गज्जबकी महिला चित्रकारका चित्र अवलोकन गरौँः