इल्या रेपिनले बनाएको आफ्नै चित्र

इल्या रेपिन रूसका प्रख्यात चित्रकार हुन् । उनी कति प्रख्यात थिए भने प्रायः चित्रकारहरूले आफ्नो जीवनकालमा प्रख्याति निकै कम पाउने गर्छन् । उनी त्यसको विपरीत थिए । रूसी चित्रकारहरूमा जीवनकालमै सेलिब्रिटी जीवन बाँच्ने कार्ल ब्रुलोभपछि उनी एक मात्र त्यस्ता सेलिब्रिटी चित्रकार थिए, जसले प्रख्यातिलाई मज्जैले बाँचे ।

१८४४ अगस्त ५ मा जन्मिएका रेपिनको निधन भने १९३० नोभेम्बर २९ मा भएको थियो ।

हुन त उनका आलोचकहरूले सामान्य जीवनका अप्ठेरा र गाह्रा पक्ष समात्न नसकेकामा सधैँ आलोचना गरिरहे ।

आउनोस्, आज हामी उनै प्रख्यात चित्रकारका चित्र अवलोकन गरौँः