एक समय थियो, साहित्य र साहित्यकारका प्रशंसक हुन्थे तर ती प्रायः मौन रहन्थे। हिजोआज भने प्रशंसकहरू मुखर हुन थालेका छन्। आफूलाई मन परेका पुस्तक हुन् या साहित्यकार, तिनका बारेमा प्रशंसकहरूले खुलेर प्रशंसा वा आलोचना गर्न थालेका छन्। त्यसो त आलोचना त्यति मुखर हुन नसके पनि प्रशंसा भने बडो जोडतोडले हुने गरेको छ।
यहाँ नेपाली साहित्यका केही मुखर प्रशंसकका तस्बिरहरू राखिएका छन्। देशका प्रख्यात साहित्यकारका केही प्रख्यात प्रशंसक, केही अपरिचित प्रशंसकः



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
