साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

युरी आर्सेन्युकका ल्यान्डस्केप

Chovar Blues Mobile Size

 

हामीले हरेक साता संसारभरिका चित्रकारहरूको ल्यान्डस्केप तस्बिरहरू प्रस्तुत गरिरहेका छौँ । यस पटक अर्का चित्रकार युरी आर्सेन्युकका तस्बिरहरू प्रस्तुत गर्न गइरहेका छौँ ।

चित्रकार युरी मिखाइलोभिच आर्सेन्युक सन् १९५५ मा इभानो फ्र्याङ्किभ्सक क्षेत्रको कोलोम्यियामा जन्मिएका हुन् । उनले सन् १९८०-८६ सम्म मस्को आर्ट एकेडेमीमा अध्ययन गरे । त्यसयता उनी १९८७ देखि २००१ सम्म अल रसियन एकेडेमी अफ पेन्टिङको प्राध्यापक भई काम गरे ।

उनले देशभित्र र बाहिर सयौँ एकल प्रदर्शनी गरे । यहाँ हामीले उनका सुन्दर ल्यान्डस्केपका नमुनाहरू पस्केका छौँ ।

 

sagarmani mobile size
प्रतिक्रिया
Loading...