रूसमा जन्मिएका युरी पेन्टसिरेभले इभानोभो आर्ट स्कुलबाट सन् १९७३ मा स्नातक गरे । त्यसपछि सुरिकोभ मस्को स्टेट आर्ट इन्स्टिच्युटमा थप अध्ययन गरी १९७९ मा कलेजबाट निस्किए । उनले जीवनभर देश विदेशमा गरी ८० भन्दा बढी चित्रकला प्रदर्शनी गरे ।
उनका चित्रहरू यतिबेला स्टेट म्युजियम अफ फाइन आर्ट्स अफ टाटार्सन, ओब्निस्क सिटी म्युजियम, आर्ट म्युजियम अफ प्लेभेन बुल्गेरियाजस्ता ठाउँमा टाँगिएका छन् ।
आज हामी उनैका चित्रहरू अवलोकन गरौँः
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला