अम्बरिस पोख्रेल

१.

अम्बरिस पोख्रेल

साथीहरूको
उत्सवमय होस्
नयाँ वर्षमा ।

२.
प्रदूषित छ
नेपालको समाज
नेपाली लोक।

३.
हटाई सारा
विसंगति कारण
नौलो प्रस्तुति।

४.
नयाँ रङको
जनताका सपना
आशाको दियो ।

५.
भरौँ उत्साह
मिलेर जन जन
समृद्ध नेपाल ।

(५_७_५)