रवीन मानन्धर

रवीन्द्र मानन्धर

बन्दाबन्दीका बेला अरूलाई झैँ कार्टुनिस्ट रवीन्द्र मानन्धरलाई पनि झ्याउलाग्दो दैनिकी बन्न पुगेको थियो तर उनले समय खेर फाल्न चाहेनन् । यसपछि एकादुई चित्रकला उनले फेसबुकमा पोस्ट गर्न थाले । तर उनले यत्तिकै मन भुलाउन गरेकाे चित्रकलालाई धेरैले रूचाएपछि नियमित रूपमा पोस्ट गर्न थालेका छन् ।

‘अहिले त केही साथीले दैनिक पेन्टिङ बनाउने चुनाैती पनि थपिदिएका छन्,’ उनले भने, ‘दिनदिनै चित्रकला त बनाउन सकिँदैन हाेला तर सकेसम्म यस्ता चुनाैतीलाइ स्वीकार्ने पक्षमा छु ।’

व्यंग्य चित्रकारका रूपमा स्थापित रवीन्द्र मानन्धरलाई चित्त नबुझेका कुरामा सातामा कोरेका व्यंग्यचित्र प्रकाशन भएपछि मन हलुँगो हुन्छ । बन्दाबन्दीपछि चाहिँ व्यंग्यचित्रबाहेक अरू नै केही गराैँ भनेर उनले गएको फागुन महिनादेखि नै एकादुई चित्रकला राख्ने गरेका थिए । तर उनका साथीभाइबाट गज्जबको प्रशंसा पाउन थालेपछि भने उनले नियमित रूपमा चित्रांकन गर्ने र पोस्ट गर्ने गरेका छन् ।

‘दिनदिनै त बनाउन सकिँदैन तर सातामा एक दुई वटा बनाएर हाल्दा र राम्रो प्रतिक्रिया पाउँदा बन्दाबन्दीको राम्रो सदुपयोग भइरहेको छ भन्ने लागिरहेको छ,’ उनले भने ।

कलाकार रवीन्द्रले बन्दाबन्दी शुरू भएपछि बनाएका एक्रेलिक र वाटरकलरको स्वाद तपाईं पनि लिनुहोस् न त, हुन्न ?

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर

रवीन्द्र मानन्धर