हाल रूसको एक भागमध्ये मानिएको क्रमियाको क्रस्नोदारमा सन् १९६४ मा जन्मिएका चित्रकार, आर्किटेक्ट, डिजाइनर ओलेग झोर्निकको परिवार त्यहाँ सम्मानित मानिन्छ । उनका पुर्खा प्रख्यात र सम्मानित कवि भिक्टर झोर्निक थिए।
ओलेगले क्रिमियाको सुमद्र, स्तेपी र पहाडी सुन्दरतामा हुर्किए । उनका सिर्जनामा त्यहाँको सुन्दरता झल्कने गर्छ ।
उनले क्रेस्नोदार र फियोडोसियाजस्ता कला स्कुलमा अध्ययन गरे । उनका चित्रहरू रूस तथा अन्य मुलुकहरूमा पनि प्रदर्शनीमा राखिएका थिए ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला