साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

दिमित्री कोल्पास्निकोभका रूसी ल्यान्डस्केप

 

१९६४ मा जन्मिएका दिमित्री कोल्पास्निकोभले सन् १९८३ मा त्भेर आर्ट स्कुलमा अध्ययन गरे । उनी जन्मिएकै त्यहीँ भएकाले र आफ्नो वरपरको ल्यान्डस्केपमै बढीभन्दा बढी रमाउने भएकाले उनले स्थानीय ल्यान्डस्केपलाइ नै आफ्नो सिर्जनशीलताको माध्यम बनाए ।

उनका सिर्जनालाइ संसारभर नै रूचाइएका छन् । आउनुहोस्, हामी पनि उनका सिर्जना अवलोकन गरौँः

bahulako diary small and inside post

प्रतिक्रिया
Loading...