साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

ग्राफिटीको चमत्कार

संसारभरि नै ग्राफिटीको लोकप्रियता बढ्दै जान थालेको छ । कतिपय देशमा ग्राफिटी कलाकारिता मौलाओस् भनी ठाउँ नै छुट्याइदिने गरेका छन् । कतिपय स्थानीय काउन्सिलले राम्रा ग्राफिटी कलाकारलाइ कमिसन गराउँछन्, अर्थात् केही रकम दिएर सजाउन लगाउँछन् ।

यहाँ संसारका विभिन्न ठाउँमा बनाइएका ग्राफिटीहरूको संकलन प्रस्तुत गरिएको छ । आशा छ, तपाइँहरूलाइ जँच्नेछ ।

प्रतिक्रिया
Loading...