गएको बुधबार रूसी ल्यान्डस्केप पेन्टर फ्योदोर भासिलिभको सम्झना गरियो । नगरियोस् पनि किन ? उनी रूसका गिनेचुनेका चित्रकारमध्येमा गनिन्छन् ।
उनको कलाकारिताको अवधि निकै छोटो रह्यो । जम्मा २३ वर्षको कलिलो उमेरमा उनले देह त्यागे पनि उनका चित्रहरूले भने लामो अनुभव, सिद्धता र अभिव्यक्तिको पूर्णता देखाउँछ ।
मानिसको जीवन कति लामो छ, त्यसका आधारमा उसको मूल्याङ्कन हुँदैन रहेछ बरू उसले जति जीवन पाएको छ, त्यो अवधिमा के कति काम गर्यो भन्ने मात्र अर्थ राख्दोरहेछ भन्ने कुरा उनलाई देख्दा सम्झना हुने गर्छ ।
सन् १८५० फेब्रुअरी २२ मा जन्मिएका भासिलिभको निधन १८७३ अक्टोबर ६ मा भएको थियो । आज उनैको स्मृतिमा हामी उनका सुन्दर ल्यान्डस्केपमाथि नजर दौडाउने छौँः
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला