बेल्जियमकी हान्स कोडेन्सलाई आफ्ना वरिपरि अनौठा घर देख्दा आश्चर्य लाग्थ्यो, किन यस्तो कुरुप घर बनाएका होलान् !

अलि ठूलो भएपछि उनले ती घरका तस्बिर खिच्ने मात्र होइन, ब्लग पनि लेख्न थालिन् । अहिले तिनै कुरुप घरहरुबारे पुस्तक निकालेकी छन् ।

हामी तिनै घरको आकार प्रकार हेरेर रमाऔँ न त, हुन्न ?