अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले राष्ट्रकवि माधव घिमिरेको १०३ औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गरेको ‘अनेसास कविता प्रतियोगीता’मा जापानका कवि शरद पोखरेलको कविता प्रथम, नेपालका कवि शुभचन्द्र राईको कविता द्वितीय, अफ्रिकाका कवि गणेश खड्का, अमेरिकाका कवि केशवराज ज्ञवाली र नेपालका कवि वन्दना भट्टराईका कविता तृतीय भएका थिए ।
प्रतियोगीतामा प्रथम हुनेले ५ सय अमेरिकी डलर, द्वितीय हुनेले ३ सय डलर र तृतीय हुनेले जनही दुई-दुई सय डलर नगद र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
पढ्नुहोस्, ‘अनेसास कविता महोत्सव’का विजयी कविताहरू



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
