साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

अमेरिकाका सर्वोत्कृष्ट पुस्तकालयहरू

Chovar Blues Mobile Size
भ्यालेन्ते लाइब्रेरी

हरेक वर्षझैँ यो वर्ष पनि अमेरिकाभरिका पुस्तकालयहरुबीच सर्वोत्कृष्ट पुस्तकालय डिजाइन अवार्ड सम्पन्न भयो । २०२१ को यो अवार्ड फरक फरक विधामा फरक फरक पुस्तकालयलाई प्रदान गर्ने गरिन्छ ।

पुरस्कृत पुस्तकालयको डिजाइनको उचाइ, स्थान, उद्देश्य, पर्यावरणमैत्री, वातावरण संरक्षणमा दीर्घकालीन सोच तथा इतिहासप्रति सचेतनाजस्ता कुरालाई ध्यानमा राखी पुस्तकालयलाई पुरस्कृत गर्ने गरिन्छ ।

यस वर्षको लाइब्रेरी बिल्डिङ अवार्ड एरिजोना हेडेन लाइब्रेरीले पाएको छ । यो पुस्तकालयलाई पुनर्निर्माण गरिएको र त्यो आकर्षक भएको भन्दै अवार्ड दिइएको हो ।

यस्तै सोही विधामा बोस्टन पब्लिक लाइब्रेरीको रक्सबरी शाखालाई पनि पुनर्निर्माण विधातर्फ पुरस्कृत गरिएको छ ।

यस्तै सर्वोत्कृष्ट पुस्तकालय सनसेट पार्क लाइब्रेरीले उपाधि पाएको छ । टेलर स्ट्रिट अपार्टमेन्ट्स एन्ड लिटल इटाली ब्रान्च लाइब्रेरी र भ्यालेन्टी लाइब्रेरीले सर्वोत्कृष्ट पुस्तकालय विधामा पुरस्कार पाएका छन् ।

आउनुस्, आज हामी तिनै पुस्तकालयको बाहिरी र भित्री भाग केकस्ता छन् भनी अवलोकन गर्नेछौँः

भ्यालेन्ते लाइब्रेरी
भ्यालेन्ते लाइब्रेरी
भ्यालेन्ते लाइब्रेरी
भ्यालेन्ते लाइब्रेरी
भ्यालेन्ते लाइब्रेरी
टेलर स्ट्रिट अपार्टमेन्ट्स एन्ड लिटल इटली ब्रान्च लाइब्रेरी
टेलर स्ट्रिट अपार्टमेन्ट्स एन्ड लिटल इटली ब्रान्च लाइब्रेरी
टेलर स्ट्रिट अपार्टमेन्ट्स एन्ड लिटल इटली ब्रान्च लाइब्रेरी
टेलर स्ट्रिट अपार्टमेन्ट्स एन्ड लिटल इटली ब्रान्च लाइब्रेरी
टेलर स्ट्रिट अपार्टमेन्ट्स एन्ड लिटल इटली ब्रान्च लाइब्रेरी
सनसेट पार्क लाइब्रेरी
सनसेट पार्क लाइब्रेरी
सनसेट पार्क लाइब्रेरी
सनसेट पार्क लाइब्रेरी
सनसेट पार्क लाइब्रेरी
बाेस्टन पब्लिक लाइब्रेरी रक्सबेरी शाखा
बाेस्टन पब्लिक लाइब्रेरी रक्सबेरी शाखा
बाेस्टन पब्लिक लाइब्रेरी रक्सबेरी शाखा
बाेस्टन पब्लिक लाइब्रेरी रक्सबेरी शाखा
बाेस्टन पब्लिक लाइब्रेरी रक्सबेरी शाखा
एरिजोना स्टेट लाइब्रेरी
एरिजोना स्टेट लाइब्रेरी
एरिजोना स्टेट लाइब्रेरी
एरिजोना स्टेट लाइब्रेरी
एरिजोना स्टेट लाइब्रेरी
प्रतिक्रिया
Loading...