डा. वानीरा गिरीसँगका केही संयोग
Written by editor म काठमाडौं भर्खर-भर्खर उक्लिएको थिएँ । समय वि.सं. ०५८/५९ तिर हुनुपर्छ । म एकदिन भृकुटीमण्डपको बाटो हुँदै हिँड्दै थिएँ । मेरा आँखा पार्कभित्र दौडिरहेका थिए । पार्कका गतिविधिले जो कसैका आँखा नतान्ने कुरा हुँदैन्थ्यो । म आफ्ना खुट्टा अन्नधुन्न चाल्दै आफ्ना दुवै आँखाहरु पार्कको रमाइलोमा भुलाउँदै हिंडिरहेको थिएँ । एक्कासि मभन्दा अगाडि हिँडिरहहेकी … Continue reading डा. वानीरा गिरीसँगका केही संयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed