कन्स्टान्टिन माकोभ्सकी (०२.०७.१८३९-३०.०९.१९१५) रूसी पेन्टर थिए । हिजो शुक्रबार उनको जन्मजयन्ती थियो । उनले सन् १८६० को दशकताका कोरेका चित्रकलाहरू त्यो बेलाको हटकेक मानिन्थे । उनका चित्रका काव्यिकता हृदय झङ्कृत बनाउने दृश्याङ्कनले सबैको मन हरण गर्थ्यो । अहिले पनि उनका चित्र हेर्दा हामीलाई केही कथा बताइरहेको भान हुन्छ । आज हामी उनैका उम्दा कलाकृति अवलोकन गर्छौं ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला