प्रायः अभिभावकहरूले छोराछोरीतिर हेर्दै भन्छन्, ‘ओहो, समय कति चाँडो मिलिक्कै बित्यो !’

त्यो कुरा थाहा पाउन बेलायतका एक फोटोग्राफर जेड नेल्सनले आफ्ना एक जना साथीलाई २५ वर्षसम्म पछ्याए । उनले साथी, उनकी पत्नी र उनको एक मात्र छोरोको तस्बिर हरेक वर्ष २५ वर्षसम्म उही तरिकाले लिए । परिणाम यस्तो आयो, जुन तपाईंलाई पनि हेर्नु रोचक हुनसक्छ ।

आउनुस्, फोटोग्राफर जेड नेल्सनको मिहिनेत हेरौँः