सन् १९६९ मार्च २१ मा रूसमा जन्मिएकी तात्यानाले १९८८ मा कलेज अफ आर्टबाट ग्राजुएसन गरिन् । त्यसयता उनले सयाैँ पेन्टिङ बनाइसकिन् र उनले जङ्गल र जनावरप्रेमलाइ आफ्नो कलाको मुख्य धारा बनाइन् । आज उनी यिनै जङ्गल र जङ्गली जनावरको प्रेमका कारण नै उनी चर्चित छन् । उनका सुन्दर जनावरका कृतिहरू संसारका विविध ठाउँमा टाँगिएका छन् ।
उनले जीवनमा कयाैँ प्रतिस्पर्धामा भाग लिइन् । र, ती प्रतियोगिता जितिन् पनि । उनी उनका चित्रमा देखिने वास्तविकताका लागि चर्चित छिन् ।
आउनुस्, आज हामी उनै कलाकारका कृतिहरू अवलोकन गराैँः
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला