साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

संसारका एक दर्जन सुन्दर पुस्तकालय

Chovar Blues Mobile Size

पुस्तकालय आफैँमा विशेष कुरा हो । ठूलो र शान्त पुस्तकालय कुनै पनि पुस्तकप्रेमीका लागि सबैभन्दा राम्रो स्थानमा पर्छ । हरकोहीका लागि पुस्तकालय सम्मानजनक र विशेष रहन्छ । अझ सम्झनुहोस् त, भव्य पुस्तकालय जुन कलात्मक पनि छ भने त्यो झन् कति विशेष होला ! पक्कै पनि सुनमा सुगन्ध !

संसारमा यस्ता धेरै देश छन्, जो पुस्तकालयलाई सुनमा सुगन्ध राखे जस्तै बनाएका छन् । हामीले त्यस्तै केही सुन्दर पुस्तकालयहरुका तस्बिरहरू यहाँ राखेका छौँ । यो शनिबार पुस्तकप्रेमीहरुका लागि हाम्रो तर्फबाट पुस्तकालयहरुको तस्बिर संग्रह उपहारका रूपमा दिएका छौँ ।

मेक्सिको सिटीमा रहेको पुस्तकालय

अमेरिकाको बाल्टिमोरमा रहेको पुस्तकालय

sagarmani mobile size

स्पेनको एक पुस्तकालय

फिनल्याण्डमा रहेको एक पुस्तकालय

पोर्चुगलमा रहेको एक पुस्तकालय

अष्ट्रेलियामा रहेको एक पुस्तकालय

स्विडेनको स्टकहोल्ममा रहेको पुस्तकालय

चेक गणतन्त्रमा रहेको पुस्तकालय

जर्मनीमा रहेको एक पुस्तकालय

चीनमा रहेको एक पुस्तकालय

आयरल्याण्डको ट्रिनिटी कलेजको पुस्तकालय

अष्ट्रियामा रहेको एक पुस्तकालय

प्रतिक्रिया
Loading...