इटालीको पुनर्जागरण युगमा बनाइएका चित्रकलाहरूमा फलफूलको प्रयोग निकै भएको पाइन्छ । यहाँ चाहिँ ती फलफूलको चित्र बनाउने कार्लो क्रिभेलीका चित्रहरू यहाँ प्रस्तुत गरिएको छ ।
यी फलफूल यति जीवन्त देखिन्छन् कि उठाएर क्वाप्प खाउँजस्तो लाग्छ । त्यो बेला यत्तिको जीवन्त चित्रकला देख्दा कसरी यी बनाइए होला भन्ने मनमा उब्जन्छ ।
आउनुस्, आज हामी यिनै रसिला फलफूल स्वाद आँखाले लिऊँः



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
