विस्मृत वानीरा

जब मलाई साहित्य, कला र सौन्दर्य एकै ठाउँ कहाँ देखे हुँला भन्ने कल्पना आउँछ, म वानिरा गिरीको यही घरलाई सम्झन्छु ।