रूसको सेन्ट पिटर्सबर्गमा स्थायी बसोबास गर्ने इडुआर्ड गोर्डिभ आफूलाई फोटोग्राफर मात्र भनाउन रूचाउँदैनन् । बरू उनी आफूलाई फोटो आर्टिस्ट भनाउन रूचाउँछन् । नरूचाउन् पनि किन, उनका हरेक तस्बिरहरू क्यामेराले खिचाइएका भए पनि पेन्टिङभन्दा कम देखिँदैनन् ।
प्रत्येक तस्बिरले केही कथा भनिरहेको हुन्छ, त्यो पनि काव्यात्मक भावमा । भावुक मानिसले जब उनका यी तस्बिर हेर्न थाल्छन्, तिनको मन भक्कानिने गरी भावुक बनाउने ताकत यिनले राख्छन् ।
उनी आफ्ना तस्बिरलाई वाटरकलर फोटो भन्न रूचाउँछन् । उनको भनाइमा, उनका तस्बिर यति सुन्दर हुनका लागि उनको क्यामेराले भन्दा पनि पानीले भूमिका खेलेको छ ।
आउनुस्, आज हामी यिनै इडुआर्डका तस्बिरहरू अवलोकन गरौँः



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
