साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पोस्टर कविता अभियान ३७

पाठक तथा कविहरूको उत्साहजनक सहभागिताका कारण पोस्टरकविता अभियान शृंखला ३७ औँ अङ्कसम्म आइपुगेको छ । यति सशक्त सहभागिता, यति उत्साहजनक प्रतिक्रियाका लागि हामी कविजन तथा पाठकहरूप्रति हामी आभार प्रकट गर्न चाहन्छौँ र यसैगरी अनेकन् समयसम्म तपाईंहरूको माया पाइरहने छौँ भन्ने आशा व्यक्त गर्दछु ।

त, कविताको पाठकहरू भक्कुचुर छ। मैले आफ्नो सम्पादकीयमा शुरूबाट भन्दै आएको हुँ र त्यो के भने यी पोस्टरकविताले असाधरण पाठकलाई पोस्टरको सौन्दर्यबाट तान्नु हो साहित्यबोध र कलाबोध गराउनु हो।

कविता नपढ्ने पाठकहरूले पोस्टरबाट कविता पढ्दैछन र बहुसङ्ख्यक पाठकहरूसम्म हाम्रा कविताहरू पुर्याउने यो एउटा छुद्र प्रयास पनि हो।

सम्पादक
रवि रोदन
साहित्यपोस्ट पोस्टर कविता

प्रतिक्रिया
Loading...