स्टेनिस्लाभ एलेक्सान्द्रोविच मलियारचकको जन्म ७ जुलाइ १९४७ मा लिथुआनियामा भएको थियो । उनी ल्यान्डस्केप कलाकारका रूपमा निकै चर्चित छन् । उनी प्रोफेसनल युनियन अफ आर्टिस्ट, द क्रिएटिभ युनियन अफ प्रोफेसनल आर्टिस्ट, द रिजनल एसोसिएसन अफ आर्टिस्टजस्ता संस्थामा आबद्ध छन् ।
उनका अधिकांश कलाहरू निजी संकलनमा रहेका छन् । उनका सिर्जनाहरू मस्कोका धनाढ्यहरूले निकै गर्वका साथ सजाउने गरेका छन् । उनी हाल मस्कोमा बसोबास गरिरहेका छन् र त्यहीँ सिर्जन कार्यलाइ जारी राखेका छन् ।
आउनुस्, आज हामी उनका सिर्जनाको रसास्वादन गरौँः
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला