गोल्छा अर्गनाइजेसन अन्तर्गतको आर.के. गोल्छा ग्रुप जुटदेखि प्रविधिसम्म लगानी गर्ने कम्पनीका रूपमा चर्चित छ । यसका सञ्चालक राजकुमार गोल्छा हुनुहुन्छ ।

उद्योग संगठन मोरङका विभिन्न पदमा रही सरकारलाई खबरदारी गर्ने तथा उद्यमशीलतालाई जोगाउने कार्यमा उहाँ लामो समयदेखि लागिरहनु भएको छ ।