साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

एनास्टासियाका रियलिस्ट चित्र

रूसको कुर्गनमा सन् १९८३ अक्टोबर २३ मा जन्मिएकी एनास्टासिया किसेल्योभा रूसी रियलिस्ट कलाकारका रूपमा परिचित छन् । उनले प्रायः पोट्रेट र ल्यान्डस्केपहरू बनाउने गरेकी छन् । उनले भारतमा आयोजित एक अन्तर्राष्ट्रिय कला प्रतियोगिताको सिल्भर मेडल समेत जितेकी छन् । गोल्डेन पेलेटमा डिप्लोमा गरेकी उनका चित्रहरू मनमोहक हुन्छन् ।

आउनुस्, आज उनै एनास्टासियाका चित्रहरू अवलोकन गरौँः

 

 

प्रतिक्रिया
Loading...