यालमाया कथासङ्ग्रह छापिने पक्कापक्की भइसकेको थियो । कथा सङ्ग्रहको सेटिङ र सम्पादनको पाटो साहित्यपोष्ट समूहले जिम्मा लिएको थियो । खास गरी साहित्यकार अश्विनी कोइराला र पत्रकार अच्युत कोइरालाले कभर चित्र तयार गरी बुझाउन मलाई अत्याउन थालेका थिए । कभर चित्र तयार गरिदिन ब्याचेलर इन फाइन आर्ट गरेका भदाहा सुशील खड्कालाई गुहारेँ । उनले मेरो भावनाअनुसारका … Continue reading मोहन दाइ र यालमाया
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed