अलेक्जेन्डर कलाम (1810 – 1864) एक स्विस ल्यान्डस्केप पेन्टरका रूपमा चर्चित रहे । खासगरी ल्यान्डस्केपमा उनको परिचय निकै बलियो रह्यो । उनको ल्यान्डस्केप खिँच्ने शैलीका कारण यो विधा पछि निकै प्रभावशाली बन्न पुग्यो ।

गएको महिना उनको जन्मदिन धुमधामसित मनाइयो । उनी एउटा असल कलाकार त थिए नै, साथमा परोपकारी पनि थिए ।