कलाले देखाउन खोजेको भाव र सौन्दर्य कलाकारको रूचि र भावनाहरूसँग जोडिएको हु्न्छ। त्यसैले कलाकारपिच्छे कला सिर्जनामा अलग शैली र प्रस्तुतीकरण देख्न सकिन्छ।
यस्तै आफ्नो नेवारी संस्कृति र परम्परालाई क्यानभासमा पोतिरहेकी कलाकार हुन्, जेनी नकर्मी।
भक्तपुर सूर्यविनायक निवासी नकर्मी हाल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट कलामा स्नातकोत्तर गरिरहेकी छन्।
नेवारी समाजका चलिआएको चाडपर्व, जात्रा, भोजभतेर आदि रीतिरिवाजहरूलाई कलामार्फत उजागर गर्नु आफ्नो उद्देश्य रहेको उनी बताउँछिन् ।
मन्दिर, घण्टा, कुमारी, मुकुण्डो आदि क्यानभासमा संयोजन गरी सुन्दर ढंगबाट देखाउन सक्नु उनको खुबी हो।आउनुस्, आज उनै सिर्जनशील कलाकार जेनी नकर्मीका कलाहरू नियालौँः
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
बाबु साइँला
कार्तिक ८, शनिबार ०८:००