रूसी कलाकार ग्रेगोरी गुर्किनको गएको बिहीबार १५० औँ जन्मजयन्ती मनाइयो । आईआई सिस्किनका विद्यार्थी ग्रेगोरीले अल्टाईको ग्रामीण तथा पहाडी क्षेत्रलाई निकै सुन्दर तरिकाले आफ्ना कलालाई पस्किएका छन् ।
सन् १९०३ मा अल्ताईमा बस्न थालेपछि उनले त्यहाँको प्रकृतिलाई संसारसामु ल्याएका थिए । सन् १९३७ मा जापानविरूद्ध जासुसी गरेको भन्दै उनको हत्या गरिएको थियो ।
तिनकै कलाकारको सुरम्य कला आज यहाँ प्रस्तुत गरिएको छः
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला