जाडो महिनामा नेपालमा धेरै प्रकारका चराहरु देखा पर्छन् । ती चराहरु कोरिया, रसिया, साइबेरिया र मध्य एसियाबाट आएका हुन्छन् । खोया हाँस नामको एक चराको प्रजाति भने सगरमाथाभन्दा माथिको उचाईबाट आउने गर्छ । यसरी नेपालमा आएका चराहरुमध्ये धेरैजसो पानीको स्रोत वरिपरि बस्न रुचाउँछन् । जाडो महिनामा नेपालका विभिन्न तालतलैयाहरुमा देखिने तिनै आगन्तुक चराहरु । आज हामी नेपालमा रमाइरहेका यी विदेशी चराहरुका क्रिडा हेरेर रमाउने छौँ ।
शब्द तस्बिरः दृष्टान्त विडारी
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला