आङ सान सुचीको हस्तलिखित एउटा फुट्कर कविताको डाक बढाबढमा २४ करोड च्याट (लगभग १ लाख ८० हजार अमेरिकी डलरमा) बिक्री गरिएको छ ।

मान्माले इतिहासमा डाक बढाबढमा यति धेरै महँगोमा बिक्री भएको कविता यही नै बन्न पुगेको छ ।

आखिर यो कवितामा के छ ? के लेखेकी थिइन् सुचीले ?

कविता

 

कविता भनेको ….
विचारको प्रतिध्वनि हो
मुटुको ढुक्ढुकी हो
अन्तर मनको गर्जन हो
आशाको संगीत हो
कविता भनेको
हाम्रो संघर्षको सुमधुर स्वर हो ।

आङ सान सुची