२२ कार्तिक २०८२, शनिबार हाम्रो टिम सम्पर्क हाम्रा प्रकाशन
समाचार आख्यान गैर-आख्यान काव्य कला नवपुस्ता मुलुकबाहिर विश्व साहित्य पर्या साहित्य English
पोस्ट पेज – टप ब्यानर (Banner Long)
विश्वका विख्यात साहित्यकार: लुइजी पिरान्डेलो

editor र योगेन्द्र तिमिल्सिना

२०८१ जेष्ठ २८ १२:०७

editor र योगेन्द्र तिमिल्सिना

२०८१ जेष्ठ २८ १२:०७

403
SHARES
ShareTweetSubscribe

इटालेली उपन्यासकार, कवि तथा नाटककार लुइजी पिरान्डेलो २८ जुन १८६७ का दिन दक्षिण सिसिलीको एग्रिजेन्टो नाउँको एउटा सानो गाउँमा जन्मेका थिए । उनका पिता स्टेफानो एक सम्पन्न उद्योगपति थिए । पिरान्डेल्लोले प्राथमिक शिक्षा घरमै पूरा गरे । सन् १८८० मा उनको परिवार सिसिलीको राजधानी पालेरमो बसाइँ सर्‍यो । १३ वर्षका पिरान्डेल्लोले त्यही शहरको हाईस्कुलमा नाम लेखाए र त्यहीँबाट स्कुले शिक्षा पूरा गरे। त्यहीँ पालेरमो युनिभर्सिटीमा उनले कानुन पढेका थिए ।

सन् १८८९ मा माल जियोकन्दो (Mal Giocondo) नाउँको उनको पहिलो कविता सङ्ग्रह प्रकाशित भयो । सन् १८९१ मा उनी जर्मनी गए र त्यहीँ बोन विश्वविद्यालयबाट तत्वज्ञानमा उपाधि प्राप्त गरे । त्यसपछि रोमबाट फर्केर उनले जर्मनीमा १९२३ सम्म शिक्षकको रूपमा काम गरे ।

सन् १८९४ मा लिसलुसा नाउँको उनको पहिलो उपन्यास निस्क्यो । इल फु माटिया पास्कल भन्ने उपन्यास प्रकाशित भए पछि उनको नाम सर्वत्र फिँजियो। पिराण्डेल्लो नाटक पनि लेख्थे र रोममा उनको आफ्नै नाट्यशाला पनि थियो। उनी प्रायः मध्यम वर्गीय समाजको चित्रण गर्दछन् र कल्पनालाई नाटकीय रूप दिन खप्पिस छन् ।

निम्नलिखित उनका प्रसिद्ध कृति हुन् :

१. गोली ठोक (Shoot), २. बुढो र जवान (The Old and The Young), ३. तीन नाटक (Three Plays), र ४. थप तीन नाटक (Three Further Plays)

मनोवैज्ञानिक विश्लेषणलाई नाटकीय रूप दिनसक्ने जादुमय शक्तिको निम्ति पिरान्डेल्लोलाई सन् १९३४ को नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

डिसेम्बर १०, १९३६ मा इटालीको रोममा उनको देहान्त भयो ।

लेखकका अन्य सिर्जनाहरू पढ्न यहाँ क्लिक गर्नुहोस्...
पोस्ट पेज – लेखको तल 1st  (Banner  Ad)
पोस्ट पेज – लेखको तल 2nd  (Banner  Ad)
पोस्ट पेज – लेखको तल 3rd  (Banner  Ad)
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
पोस्ट पेज – लेखको दाहिने 1st (Box Ad)
पोस्ट पेज – लेखको दाहिने 2nd (Box Ad)
पोस्ट पेज – लेखको दाहिने 3rd (Box Ad)
पोस्ट पेज – लेखको दाहिने 4th (Box Ad)
पोस्ट पेज – लेखको दाहिने 5th  (Box Ad)



नयाँ पोस्ट
कविता : धनीको कुकुर 
संसारकै महँगो शौचालय
पुराना कलामा नयाँ नयाँ प्रयोग
आचार्यका बालकथाको समीक्षात्मक कृति र ढुंगानाको बालकविता संग्रह सार्वजनिक
क्लासिक संस्मरण : दाइजोमा नयाँ घर
यो झापालीको नजरमा `त्यो झापा´

र यो पनि पढ्नुहोस्...

साहित्यको प्रारम्भिक इतिहास र विश्वका प्रथम पुस्तकहरू
योगेन्द्र तिमिल्सिना २०७८ मंसिर २९ ०४:०१

साहित्यको प्रारम्भिक इतिहास र विश्वका प्रथम पुस्तकहरू

‘एक बाटो अनेक मोड’ विजय मल्ल
योगेन्द्र तिमिल्सिना २०८१ श्रावण २३ ०३:१५

‘एक बाटो अनेक मोड’ विजय मल्ल

विश्वका विख्यात साहित्यकार अलेक्जान्डर डुमा
योगेन्द्र तिमिल्सिना २०८० कार्तिक १३ १२:०१

विश्वका विख्यात साहित्यकार अलेक्जान्डर डुमा

विश्वका विख्यात साहित्यकार, जोन मिल्टन
editor र योगेन्द्र तिमिल्सिना २०८१ बैशाख १७ १२:२२

विश्वका विख्यात साहित्यकार, जोन मिल्टन

विश्वका विख्यात साहित्यकार ‘निकोलाइ अस्त्रोभ्स्की’
योगेन्द्र तिमिल्सिना २०८० असार २५ १२:०१

विश्वका विख्यात साहित्यकार ‘निकोलाइ अस्त्रोभ्स्की’

विश्वका विख्यात साहित्यकार, हेनरिक सिन्कीविक्ज
editor र योगेन्द्र तिमिल्सिना २०८१ बैशाख ३ १२:१०

विश्वका विख्यात साहित्यकार, हेनरिक सिन्कीविक्ज

साहित्यपोस्ट डट कम
शब्द मिडिया प्रा. लि. काैसलटार चाेक, भक्तपुर
( वडा नम्बर ३ काे कार्यालयसँगै )
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८

Quick Links

About Us
Terms And Condition
Privacy Policy
Advertisement
हाम्राे टिम

अश्विनी कोइराला

प्रधानसम्पादक

कृष्ण ढुङ्गेल

सम्पादक

प्रकाश पौडेल "माइला"

सर्वज्ञ वाग्ले

संरक्षक

लेख रचना पठाउन : sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०७९, शब्द मिडिया प्रा. लि.
Developer: Anil Khatiwada । Layout: Milan Acharya