वेन्चेस्लाभ भ्लादिमिरोविच प्लोन्टनिकोभ सन् १९७१ मा जन्मिएका प्रतिभाशाली कलाकार हुन् । क्रामाटोर्स्कमा जन्मिएका उनले भ्लादिमिर स्टेट पेडागोजिकल इन्स्टिच्युट (फ्याकल्टी अफ आर्ट एन्ड ग्राफिक्स) बाट उच्च शिक्षाा लिए । उनले सन् २०१० मा युनियन अफ आर्टिस्ट अफ रसियाको सदस्ययता पाएयता उनका चित्रहरू व्यापक रूपमा प्रदर्शन भएका छन् । उनका ल्यान्डस्केप, स्थिर चित्र र पोट्र्रेटहरू हेर्न लायक हुन्छन् ।






साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२७ मंसिर २०८२, शनिबार 










