गलिना मिखाइलोभ्ना स्टाभित्स्काया बेलारूसकी चर्चित चित्रकार हुन् । उनी ब्रास्लाभमा बस्छिन् । ब्रास्लाभ क्षेत्र बेलारूसकै सबैभन्दा सुन्दर र मनोरम प्राकृतिक दृश्ययुक्त क्षेत्र मानिन्छ । खासगरी यहाँका जंगल र तालहरू हेर्न पर्यटकहरूको घुइँचो नै लाग्ने गर्छ । गलिना आफू चित्र बनाउने मात्र होइन, आफ्नो क्षेत्रका बालबालिकाहरूलाई चित्र सिकाउने कार्य पनि गर्छिन् । आज हामी उनैका चित्रहरू अवलोकन गर्नेछौँः
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला