साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

हेमलता उप्रेती

लघुकथा- प्रेरणा

ज्यादै थाकेको थिएँ । मनैदेखि गलेको थिएँ । लखतरान भई पीपल चौतारीमा थचक्क बसेँ । मनमा केही शान्ति छायो । तनमा केही ऊर्जा आयो । आँखा चिम्लन मन लागेन । पल्टिएर रूखलाई हेरिरहेँ । बाल्यकालदेखिका अविस्मरणीय यादहरू लुकाएर राखेको त्यो प्रिय…

लघुकथाः परिस्थिति

शनिवारको दिन थियो । प्रतिमा दश वर्षीय छोरो प्रतीकलाई लिई बाल उद्यानमा पुगिन् । एकछेउमा चिप्लेटी खेलिरहेका बच्चाहरूसँग प्रतीकलाई छाडी उनी फलैँचामा बसिन् । एकैछिनमा तिखो आवाज आयो, “छि ! यो त डराउँदो रहेछ । तँ उता जा ।” प्रतीक दुःखी हुँदै…

तीन लघुकथा श्रृंखला – २०

१. पहिलो लघुकथा (लघुकथा प्रशिक्षणमा धेरै प्रयोग गरिएको लघुकथा) दह्रो लौरो खेमराज पोखरेल ‘हजुर, भोलि माता तीर्थे औंसी, आमाको मुख हेर्न जानु पर्छ, आफ्नो त आमा दैवले चुँडिहाले । म पनि सासू आमाको मुख हेर्न हजुर सँगै जान्छु’ श्रीमतीको यो…