सत्ताले अभ्यास गरिरहेको शक्तिका कारणले सिर्जित जनस्तरका विभिन्न असहज परिस्थितिमाथि पुडासैनीको प्रतिरोध चेतनाले स्पष्ट आकार लिएको पाइन्छ । राज्यसत्ताको स्वार्थी...