साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

हृदयचन्द्रसिंह प्रधान

व्यङ्ग्य निबन्ध : जुँगा

कसै–कसैको भनाई छ, जुँगा नाकको पाले हो । त्यसले नाकमा धूलो जान दिँदैन । यस्तो कुरा गर्नु त हामीले ईश्वरलाई अन्यायी वा पक्षपाती सम्झेर पाप गर्नु हो, किनभने स्वास्नी मानिसहरूको त कहिल्यै पनि जुँगा हुँदैन, के उसको नाकलाई मात्र पाले चाहिँदैन ।

व्यक्तित्वः नओझेलिनुपर्ने मूर्धन्य स्रष्टा

मातापिताका कुलघराना अनुरूपका नाम चन्द्रप्रसाद प्रधानका चन्द्र अगाडि 'हृदय' शब्द नै उपसर्गझैं तुल्याएर हृदयचन्द्र बनेका नेपाली वाङ्मयका मूर्धन्य स्रप्टा समीक्षक उनै हुन्, जसलाई नेपाली साहित्यिक संसार सम्मान समर्पण गर्छ । सम्मान आडम्बर…

निबन्ध: भलो कुराको नमूना

लेखक महासम्मेलनको निम्तो मलाई मीठो लाग्यो । सम्मिलन र सहयोगको आग्रह गरेर श्री राममणि आ.दी.जीले विशेष चिठ्ठी पनि पठाउनुभएकोले मिठास झन् बढेको थियो । त्यसैले ढलमलिरहेको स्वास्थ्यको कारण कमजोरीले पछाडि तानिरहे तापनि आ.दी.जीको आग्रहले मलाई…

जेरीजस्तै जेलिएको तर गुलियो थिएन हृदयचन्द्रसिंहको जीवन

'चन्द्रप्रसाद' उनका लागि नामभन्दा बढी निधारमा लगाइदिएको चिनो थियो । आफ्नो सामर्थ्यले उनले आफूले आफैंलाई बनाए र एउटा अलग्गै नाम दिए- हृदयचन्द्रसिंह । त्यो नै उनको खास नाम बन्यो । हृदयचन्द्रसिंह प्रधान, यो त्यही नाम हो जसले उनको…