साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

हिमाल ओरिसिस्

कथा : यादका क्षेप्यास्त्रहरू    

उसले पुरानो डायरीको एक पानाबाट पढ्न थाली । मैले सुनिरहेँ । “आज म यस्तो अवस्थामा अस्वस्थ, प्रदूषित सास लिएर जिइरहेको छु । त्यो कस्तो अवस्था कस्तो हो ? खुट्याउन एकदम कठिन भइरहेको छ । मेरो विवेकदेखि टाढाको कुरा भएर पनि होला सोच्नसम्म…

कल्पित कोल्याज 

भुलभुलैया हो यो बेमौसमी संसार । एउटा पज्जल मेज जस्तो । आकस्मिकतालाई अंगालेर अचानक कतैबाट गिरेर हामीहरू यस संसारमा आइपुग्यौं । भुलिन, भुल्न अनि भुलाउन । यस संसारभित्र रहेका अनेकन थोकहरूमा हामीहरू अर्थ न वर्थ भुलिरहेका छौः– नीति–नियममा,…