Tag: हलिउड

ट्रम्पका कारण ‘रश आवर’ बन्ने

संवाददाता २०८२ मंसिर १३ १०:१२

लगभग दुई दशकसम्म, ‘रश आवर’ (Rush Hour) फिल्मको नयाँ किस्ता बन्न सकिरहेको थिएन । यसलाई हलिउडियाहरूले ‘विकासको नरक’ (development hell)...

पूरै पढ्नुहोस्

भर्टिकलले लोभ्याउँदै हलिउड

संवाददाता २०८२ कार्तिक २९ ०६:०१

अहिले सिरियल वा टेलिफिल्म टीभीमा होइन, टिकटकमा हेरिन्छ । हलिउडले यसको नाम भर्टिकल राखेको छ । प्रायः पहिलेका सिरियल वा...

पूरै पढ्नुहोस्

अब एआई अभिनेत्रीको पालो

संवाददाता २०८२ कार्तिक ८ १०:५६

हलिउडमा अचेल एउटी नयाँ ‘अभिनेत्री’ चर्चामा छिन् । उनको अनुहार मोहक छ, हाउभाउ आत्मविश्वासी देखिन्छ तर उनको शरीरमा रगत होइन,...

पूरै पढ्नुहोस्

नेपालमा खिचिएको हलिउड फिल्म ‘आइस रोडः भेन्जेनेन्स’मा के छ ?

साहित्यपोस्ट २०८२ श्रावण ३ ०६:०१

नेपालमा छायांकन गरिएको भनिएको हलिउड फिल्म आइस रोड गत महिना रिलिज भएको छ । यो फिल्म रिलिज हुँदा यति धेरै...

पूरै पढ्नुहोस्

ट्रम्प ट्यारिफले हलिउड चर्चामाः विदेशी चलचित्रमाथि शुल्क थोपरेर हलिउड फेरि महान् बन्दैन

साहित्यपोस्ट २०८२ बैशाख २७ ०१:३३

डनल्ड ट्रम्पले हलिउडलाई “फेरि महान” बनाउन खोजेका छन्। तर उनको यो प्रस्तावित नीतिले अमेरिकी चलचित्र उद्योगलाई नै नोक्सान पुर्याउन सक्छ।...

पूरै पढ्नुहोस्

साउदी अरब सिनेमा बनाउँछ

साहित्यपोस्ट २०८१ चैत्र २ ०६:०१

साउदी अरबका धनाढ्यहरू पैसा भएर पनि सिनेमा हेर्नबाट वञ्चित थिए । तीमध्ये केही फिल्म हेर्न भुतुक्क हुनेहरू बहराइन र युनाइटेड...

पूरै पढ्नुहोस्

जब एआईले कलाकारको भिडियो र तस्वीर बनाउन थाल्यो…

साहित्यपोस्ट २०८१ चैत्र २ १२:०१

ठगहरूले इन्टरनेटबाट सेलिब्रिटीका तस्बिर, दृश्य र स्वरमार्फत ठग्ने नयाँ माध्यम फेला पारेका छन्। उनीहरूले सिनेमा तथा टेलिभिजनसँगै ग्ल्यामर उद्योगका नामी...

पूरै पढ्नुहोस्

‘द ब्रुटालिस्ट’माथि प्रहार

साहित्यपोस्ट २०८१ माघ २६ १२:०१

एआईसँग हलिउड कति डराएको छ भन्ने उदाहरण “द ब्रुटालिस्ट” फिल्म बन्न पुगेको छ । ओस्कर अवार्डमा उत्कृष्ट चलचित्रको लागि दौडमा...

पूरै पढ्नुहोस्

अस्कर अवार्ड मार्च २ मा, नामाङ्कनको पूरा सूची हेर्नुहोस्

साहित्यपोस्ट २०८१ माघ १२ १२:४५

९७ औं एकेडेमी अवार्डका लागि मनोनयनहरू बिहीबार घोषणा गरिएको छ । “एमिलिया पेरेज,” “द ब्रुटालिस्ट” र “विक्ड” फिल्मका लागि ठूलो...

पूरै पढ्नुहोस्

सिनेमा र आत्महत्या

प्रकाश सायमी २०८१ माघ ५ ०६:०१

रेयोनोसुके अकूतागावा टोक्योमा जन्मेका थिए । सन् १८८२ को मार्च महिना थियो र दिन थियो महिनाको पहिलो । पिता थिए...

पूरै पढ्नुहोस्

प्रख्यात निर्देशक रहेनन्

साहित्यपोस्ट २०८१ माघ ५ १२:०१

हलिउडका प्रख्यात निर्देशक डेभिड लिन्चको निधन भएको छ । ट्वीन पिक्स, मुल्होल्यान्ड ड्राइभ र ब्लु भेल्भेटजस्ता फिल्मका निर्देशकको ७८ वर्षको...

पूरै पढ्नुहोस्

हलिउडलाई हल्लाइरहेको एउटा यौनकाण्डको हल्ला

साहित्यपोस्ट २०८१ पुष २३ ०६:१९

हलिउडमा यौनकाण्ड कुन ठूलो कुरा हो र भन्ने सोच्नुहुन्छ भने तपाईं गलत हुन सक्नुहुन्छ । मीटू अभियानपछि हलिउडलाई अनुशासित बनाउन...

पूरै पढ्नुहोस्

साहित्यपोस्टका प्रकाशनहरू