साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads
Browsing Tag

हर्क बहादुर लामगादे (रोहित)

निबन्ध : मनका बारेमा मनको विचार

मन, सबैको हुन्छ । विनामनको मान्छे नै हुँदैन यो संसारमा । ‘कस्तो हुन्छ मन?’ कसैलाई सोध्नुहोस् अथवा कसैले हजुरलाई यो प्रश्न सोध्यो भने त्यही मनमा के उत्तर आउँला? मनलाई न देख्न सकिन्छ, न स्पर्श गर्न सकिन्छ, न नाप्न सकिन्छ, न जोख्न सकिन्छ!…

मदिरा

साँझको साढे छ बज्न लागेको छ । तलतिर माथितिरको घरमा सन्ध्या आरतीको मंगल भजन अनि घन्टीको आवाज आउँदैछ । साउनको महिनामा झ्याउकिरी झ्याउ झ्याउ गरी कराई राखेका छन्। माटामुनिको भ्यागुताको ध्वनित् वातारवरणमा सावित्री कान्छी घरको पेटीमा एक हाथ…

मेरो के दोष थियो?

भूइँदेखि दुई इन्च माथि दुइटै खुट्टा झुल्दै थिए। खुट्टा नीला भएका थिए। दुइटै खुट्टाका औँलामा रातो नेल पोलिस लगाइएका थिए । दुइटै हात लथ्रङ्ग भएर झुण्डि़एका थिए । मुख फिँजै–फिँज भएको थियो। दुइटै आँखा टोल्लिराखेका थिए, यस्तो लाग्दै थियो कि…

बाँझो खेत

बुढाथोकी कान्छा बिहानीपख घर तलतिर बाख्राको पाठो चराउँदै थिए। घर छेउको बाट-बाटै हुँदै ठूल्दाई काँधमा जुआ अनि जुआमाथि हलो राखेर उँधोतिर झर्दै थिए। बुढाथोकी कान्छा बाख्रालाई किलोमा बाँधिसकेर पर जाँदै गरेका ठूल्दाइलाई सोध्छन्- "ठूले, हैन…