ओशोको आत्मकथाः स्वर्णिम बालापन शृङ्खला २२: सिंक्रोनिसिटी
ओशोको आत्मकथाः स्वर्णिम बालापन
शृङ्खला २२: सिंक्रोनिसिटी
मैले यत्तिकै ओके भन्न लागेको थिएँ तर भनिनँ । एक दिन मैले यत्तिकै शिष्टाचारपूर्वक ओके भनेको थिएँ र यसका कारण मलाई निकै पीडा भयो । त्यो बेला सबै कुरा गलत भएको थियो । त्यसैले अब म…