मलाई एउटा लामो लौरो चाहिएको छ तिखो, लामो लौरो त्यो लौरोले म सुरुमा हावा छेड्छु त्यसपछि बादल छेड्छु त्यसपछि आकाश...