साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

स्रष्टा समाज

नेपाल स्रष्टा समाजको अध्यक्षमा श्रीओम श्रेष्ठ रोदन

नेपाल स्रष्टा समाजको साधारण सभाले श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। गत साता नेपाल प्रज्ञाप्रतिष्ठानमा सम्पन्न भएको सो सभाले चेतनाथ कणेल हरितलाई उपाध्यक्ष, देविका तिमिल्सिनालाई महासचिव, तारा सुवेदीलाई…

गीतकार पुष्पा खनालको प्यासी प्यासी सार्वजनिक

गीतकार पुष्पा खनालको गीत प्यासी प्यासी आज सार्वजनिक भएको छ । खनालको आफ्नै युट्युव च्यानल दीपुष्पा क्रियसन्स्बाट सो गीत सार्वजनिक गरिएको हो । गीतमा नेपाल आइडलमा उत्कृष्ट दशसम्म पुग्नुभएकी गायिका वेनिशा पौडेलको स्वर दिएकीछिन् । प्राज्ञ…

स्रष्टा सम्मान तथा कृति लोकार्पण सम्पन्न

नेपाल स्रष्टा समाजको आयोजनामा वैशाख ९ गते स्रष्टा सम्मान तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २०७८ सालको दमन्ता खनाल नारी स्रष्टा सम्मान प्रतिमा पोख्रेललाई गरिएको हो । कार्यक्रम पहिले नै तय भएका कारण कोभिडको समयमा…

‘मन तरोताजा नभई राम्रा सिर्जना सम्भव छैन’

साहित्यकारहरूले सधैं नौला नौला सिर्जनामा लागिरहनु पर्ने हुनाले तिनले आफ्ना मन मस्तिष्कलाई तरोताजा राखिरहनु जरुरी छ। यो भनाइ हो अभिव्यक्तिका प्रधान सम्पादक वरिष्ठ साहित्य पत्रकार नगेन्द्रराज शर्माको। उहाँ चैत २८ गते धुलिखेलस्थित सारथि…