वरिष्ठ समालोचक एवम् पूर्व प्रशासक युवराज मैनालीले स्मृतिका बिम्बहरु विमोचनसँगै नेपाली साहित्यमा नयाँ इट्टा थपिएको बताउनुभयो ।