साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

स्नेह सायमि

साहित्यपोस्टलाई शुभकामना

१. अश्विनीजीले औपचारिक रुपमा के कति अध्ययन गरे त्यो प्रमाणपत्रले देखाउँछ, देखिएकै छ । किनभने नेपालमा अधिकांश शिक्षा देखाउनका लागि, जागीर खानका लागि, प्रमाणपत्र देखाउनका लागि भएको छ । अध्ययनले मानिसलाई विनम्र बनाउनु पर्ने हो तर बनाउँछ…

पारिजात दिदी ! म गर्भित छु

पारिजातलाई व्यक्तिगत रुपमा चिनेको चार दशक भइसकेछ । जब म क्यालेन्डरमा वैशाख ५ देख्छु, नयाँ वर्षको हर्ष क्रमशः हराएको पाउँछु । यो समयले पारिजातलाई छिन्यो । २०५० वैशाख ५ गते उहाँको नश्वर शरीर नरहे पनि मलाई लागिरहनछ, पारिजातसँग म अझै पनि…

त्यो भीड, त्यो एक्लोपन

यो सहरको भीडको बयान गरी नसक्नुकाे छ । पेटीमा टेक्ने ठाउँ छैन । बजारमा हिंड्दा मान्छेसँग मान्छे ठोक्किन आउँछन् । कोलाहल आवाज छ । सडकहरु जाम हुन्छन् । ट्राफिक प्रहरीहरु मुश्किलले सवारी नियन्त्रण गर्न सकिरहेका छन् । कति मोटरसाइकल, कति…

परेवा र काग

रुख बिरुवाहरु रहेपछि थरिथरिका चराहरूले बास बस्न आउने रहेछन् । भङ्गेरा , ढुकुर, परेवा, कागहरु त म चिन्छु । तर कतिपय चराहरु म चिन्दिनँ । रुख हुनुको एउटा समस्या पनि रहेछ । कहिले पात , कहिले बिउ , कहिले सानो सानो हाँगा झरिरहन्छ । आमरूपमा…

खानपानका कुरा

प्रियजन ! लामो समयदेखि मैले खाएको कुरामा म सचेत रहेकाे छु । तपाईँ के खाइरहनु भएको छ ? आफूले खाएकाे पिएकाे कुरामा सचेत हुनुहुन्छ ? सम्भवतः अधिकांश हामीहरु 'के खाइरहेका छौँ ?' भन्ने कुरा थाहै नपाई बस् खाइरहेका छौँ । हो, खाने कुरा एउटा…

पाठ्यक्रमबाहिरका पाठहरू

एउटा सानो बच्चालाई आमाले सिकाउनु हुन्छ ए फर एप्पल । बीस वर्षअघिसम्म सिकाइन्थ्यो कपुरी क । अब त्यो क प्राथमिकतामा परेन, 'ए'ले प्राथमिकता पायो । आमा बाहरूलाई लागेको छ, कपुरी क महत्वपूर्ण छैन । सिक्न त ए फर एप्पल नै सिक्नुपर्छ । संसार ए फर…

पारिजात स्मृति केन्द्रको अध्यक्षमा स्नेह सायमि

पारिजात स्मृति केन्द्रको हालैको बैठकले सर्वसम्मत रुपमा स्नेह साय्मिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा इन्दिरा दली, महासचिवमा मातृका पोखरेल र कोषाध्यक्षमा दिलसुन्दर श्रेष्ठ चयन हुनु भएको छ । चयन…

सारङ्गीको धुन

भनिरहेका थिए, 'कस्ता कस्ता मान्छे आउँछन् छुट लिन ।' त्यहीं काम गर्ने एक जना सहृदयी डाक्टरले उपचारको केही खर्च मुस्किलले छुट गराइदिए । यस्तो छ सारङ्गी र गाइनेप्रतिको सामाजिक सोच ।

अग्निज्योतिको हुलाकी पत्र

आज कसैले बाहिरी मूल ढोका ढकढकायो, धेरै समयपछि । साधारणतया घरमा आउने परिचित मानिसहरूले फोन गर्छन् र म ढोका खोल्न जान्छु । ढोका त पहिले खुल्लै राख्थेँ । हिजोआज भने सानो चुकुल राख्छु । खोल्न जान र आउन झर्को मान्दिनँ, त्यसलाई शारिरीक…

काल्पनिक धनी र शत्रुहरुको निर्माण

जे कुरा मसँग छैन, छ भनेर देखाएको छैन । जहिले पनि लो प्रोफइलमै हिँड्ने गरेको छु । तर पनि बाहिरबाट हेर्दा के देख्छन् र के सम्झन्छन् कुन्नि ? म नभएको विषयको विज्ञ, नभएको गुण र कला वा कुनै सामानको धनी होला भनेर अनुमान गरिदिन्छन् । अनुमान…