कोठामै सहर
बेलायतस्थित मिडिलबोरो निवासी एक कलाकारले नौ वर्षभन्दा बढी समय लगाएर ससानो सहर बनाएका छन् । यस किसिमको सोखलाई मिनिएचर भनिन्छ । जसमा ससाना आकारका सबै वस्तुहरु बनाइन्छन् । पछिल्लो समय मिनिएचर निकै लोकप्रिय खेलका रुपमा विकसित भइरहेको छ ।…