साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

सोलुखुम्बु

मेरो भोको पेट !

न त मेरो घर छ, न त बस्ने ठाउँ सडकमै हुर्किएँ, अनाथ मेरो नाउँ दिनरात भौँतारी हिँड्छु, खानाको खोजीमा कस्ले देलान् खानेकुरा, पैसा छैन गोजीमा । बोक्छु बोरा, माग्दै हिँड्छु थालमा बुझ्दैनन् मेरो पीडा, उल्टै हिर्काउँछ्न् गालामा झुत्रो…

हामी युवा जुटौं

हामी युवा जागौ, देश विकासमा लागौँ विपत्तिको घडिमा, हामी युवा जुटौँ। दुखकष्टमा सेवा गर्न, हामी युवा लागि परौँ देशको मुहार फेर्न आजैबाट मुठ्ठी कसौँ । एकतामै बल हुन्छ, मिलाइ हात सब निदाइ बस्नु हुन्न युवा, उठौँ बिउँझिउँ अब। देशका…